Sunday, December 20, 2015

SLC Routine 2072

SLC Routine 2072


द्रष्टव्य

१. कुनै आकस्मिक विदा पर्न गएमा पनि परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचना विना परीक्षा स्थगित हुनेछैन ।

२. नियमित तथा एक्जेमटेड दुबै समूहतर्फको परीक्षा उल्लिखित तालिकाअनुसार एउटै समयमा एकै किसिमका प्रश्नहरुबाट हुनेछ ।

३. अनिवार्य विषयका प्रश्नहरु विकास क्षेत्रगत रुपमा फरक–फरक ९ ःगतिष्उभि कभत० हुनेछन् ।

४. प्राविधिक विषयतर्फका परीक्षार्थीहरुको हकमा साधारणतर्फको ४ विषय विकास क्षेत्रगत रुपमा फरक फरक र अन्य प्राविधिक विषयहरुको देशभर

एकै किसिमका प्रश्नहरु हुनेछन् ।

५. परीक्षा हलमा प्रवेश गर्न प्रवेशपत्र अनिवार्य हुनेछ ।

६. परीक्षा केन्द्रहरुको जानकारी सम्बन्धित जिल्ला शिक्षा कार्यालयहरुबाट हुनेछ ।

७. तोकिएको केन्द्र र तालिकाअनुसार परीक्षामा सामेल नहुने परीक्षार्थीहरुलाई परीक्षाको अर्को व्यवस्था गरिने छैन ।

८. प्रवेशपत्रमा उल्लेख भएको सिम्बोल नम्बरबाट नै परीक्षा दिनुपर्नेछ । कोड नम्बरमा परीक्षा दिएमा सो परीक्षा स्वतः रद्द हुनेछ ।

९. नियमित तथा एक्जेम्टेड दुबै समूहका परीक्षार्थीहरुको परीक्षा केन्द्र परिवर्तन हुनेछैन ।

१०. मूल तथा थप उत्तरपुस्तिकाको व्यवस्था परीक्षा नियन्त्रण कार्यालयबाट नै गरिनेछ ।

११. परीक्षासम्बन्धी कुनै कुरा स्ष्पष्ट नभएमा परीक्षा नियन्त्रण कार्यालय सानोठिमीको फोन नं. (६६३०७३९, ६६३०८१९, ६६३००७०, ६६३११४६)

मा सम्पर्क गर्न सकिनेछ । यो विवरण परीक्षा नियन्त्रण कार्यालयको धभदकष्तभस्धधध।कयअभ।नयख।लउ मा पनि हेर्न सकिनेछ । अडियो नोटिस

बोर्ड नं.१६१८–०१–६६३११४६ मा डायल गरी सुन्न पनि सकिनेछ ।

No comments:

Post a Comment